Skip to content
Artwork for Mindful Maya (Nepali)

Mindful Maya (Nepali)

Maya Meditation

Satsang is a time and space for union of hearts, minds and souls with the grand existence we call universe. Maya Satsang is for the ascension of planetary consciousness by sharing Compassion and Gratitude, by Singing, Dancing, Playing, Contemplating, and in all of these, Meditating. 🙏❤🌼

Keywords: Meditation, Tantra, Phenomenon of Mind, Out of Body Exploration, Out Of Body Experience, OBE, Astral Projection.

Play
  • 20 episodes
  • Avg 22 min
  • Nepali
  • Sep 30, 2025 · 21 min

    आत्माले किन दु:ख दिन्छ? 👉 आत्माको दृष्टिबाट जीवन बुझ्न चाहनुहुन्छ भने यो अडियाे पुरै सुन्नुहाेस्।

    👉 आत्माको दृष्टिबाट जीवन बुझ्न चाहनुहुन्छ भने यो अडियाे पुरै सुन्नुहाेस्।जीवनमा किन एउटै पीडादायी ढाँचाहरू बारम्बार दोहोरिन्छन्?किन प्रेममा धोका, आर्थिक संघर्ष, वा आत्मसम्मानका चुनौतीहरू बारम्बार फर्किन्छन्?यो भिडियोमा हामी जीवनलाई आत्माको दृष्टिकोणबाट हेर्‍छौं — किन आत्माले पीडा रोज्छ, किन ढाँचाहरू पुनः–पुनः दाेहाेरिन्छन् , र कसरी यी सबै अनुभवहरू वास्तवमा हाम्रो आत्मिक पाठ हुन्।यो जीवनकाे यात्रा पीडा टार्ने होइन, पीडालाई ज्ञान, प्रेम, र स्वतन्त्रतामा रूपान्तरण गर्ने हो।

  • Jul 18, 2025 · 1 hr 19 min

    मन र ध्यान बारे काठमाडौँमा गरिएको एक ध्यान कार्यक्रम

    नवरस संगीत पाठशाला द्वारा आयोजित मन र ध्यान बारे कार्यक्रमको पुरा भाग। यो कार्यक्रमको ध्यान र किर्तनका भाग हरु यो भिडियोमा राखिएको छैन। यो कार्यक्रममा उपस्थित हुनु हुने सबैलाई धेरै धन्यवाद। र तपाईं, जो यो अडियो सुन्दै हुनुहुन्छ, तपाईंलाइ पनि धेरै धन्यवाद।

  • S3 · E4
    Jan 21, 2023 · 14 min

    "मेराे रिसले सबलाई दु:ख दिन्छ" S3E4- ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏Facebook: https://www.facebook.com/mayasatsang 🙏Instagram: https://www.instagram.com/mayasatsang 🙏YouTube: https://www.youtube.com/mayasatsang 🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S3 · E3
    Jan 14, 2023 · 8 min

    "सानाे छु, सबैले गाली गर्छन्" S3E3 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏Facebook: https://www.facebook.com/mayasatsang 🙏Instagram: https://www.instagram.com/mayasatsang 🙏YouTube: https://www.youtube.com/mayasatsang 🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S3 · E2
    Jan 7, 2023 · 36 min

    "सुस्केरा ध्यान" S3E2 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E2: "सुस्केरा ध्यान" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏Facebook: https://www.facebook.com/mayasatsang 🙏Instagram: https://www.instagram.com/mayasatsang 🙏YouTube: https://www.youtube.com/mayasatsang 🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S3 · E1
    Dec 31, 2022 · 27 min

    "खाली-खाली लाग्छ जीवन" S3E1 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E1: "खाली-खाली लाग्छ जीवन" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏Facebook: https://www.facebook.com/mayasatsang 🙏Instagram: https://www.instagram.com/mayasatsang 🙏YouTube: https://www.youtube.com/mayasatsang 🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E4
    Nov 29, 2022 · 14 min

    “न याे, न त्याे” - S2E4 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E4: “न याे, न त्याे” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E15
    Sep 20, 2022 · 26 min

    "सबै ism बाट भित्र" - S2E15 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E15: "सबै ism बाट भित्र" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E14
    Sep 16, 2022 · 17 min

    "स्वयंकाे जिम्मा" - S2E14 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E14: "स्वयंकाे जिम्मा" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E13
    Sep 12, 2022 · 4 min

    "तिमी मात्र तिम्राे हाै, नितान्त तिम्राे" - S2E13 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E13: "तिमी मात्र तिम्राे हाै, नितान्त तिम्राे" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E12
    Sep 3, 2022 · 11 min

    "बिचार हाेईनाै" - S2E12 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E12: "बिचार हाेईनाै" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E11
    Aug 22, 2022 · 23 min

    "जजमान - Witness" - S2E11 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E11: "जजमान - Witness" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E10
    Aug 17, 2022 · 14 min

    "तिम्रा आध्यात्मिक प्रश्नहरु" - S2E10 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    तिम्रा संपुर्ण प्रश्नहरु तिम्राे मनबाट आएकाे हुन्छ। ति मध्य कति प्रश्नहरुकाे जवाफ तिमी आफैँ भेट्छाै र शान्त हुन्छाै। कतिकाे जवाफ नभेटे पनि शान्त हुन्छाै। जुन प्रश्नहरुले तिमीलाई धेरै समय सम्म पच्छाउँछ, ति तिम्राे मनकाे गहिराई बाट आएका हुन्छन्। ति प्रश्नहरुलाई हेर्दै जाउ र तिमी शान्त नभएसम्म हेर्दै जाउ। तिम्राे तिमी स्वयं संगकाे आध्यात्मिक मिलन भएसंगै ति पनि विलिन भएर जान्छन्। त्याहाँ नपुगे सम्म प्रश्नकाे ओईराे लगाउने तिम्राे मनकाे व्यवस्था वरदान हाे। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E10: "तिम्रा आध्यात्मिक प्रश्नहरु" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E9
    Aug 8, 2022 · 17 min

    "आफ्नाे विवेकले कसरी थाह पाउँ?" - S2E9 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    तिमीले तिमीलाई देख्न नसक्ने भएकाे कारणले गर्दानै तिमीलाई साथी चाहिन्छ। हरेक साथीकाे साथ तिम्राे ऐना हाे। तिमी आफु कस्ताे छु भनेर थाह पाउन तिमीलाई अरु काेही चाहिए जस्ताे तिम्राे अध्यात्मिक थात्रामा तिमीलाई झकझकाउने कथा, घटना, मित्र, गुरु आदि चाहिन्छन्। तिम्राे पुर्ण ज्ञान तिमाीलाई नभएसम्म तिमी आफ्नाे ऐना आफैँ हुन गार्हाे छ। त्यसैले गुरूकाे आवश्यकता पर्छ। जब तिमी भित्रकाे गुरुलाई चिन्न थाल्छाै, तिम्राे आफ्नाे कथा तिमी आफैँमा थाह हुन थाल्छ। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E9: "आफ्नाे विवेकले कसरी थाह पाउँ?" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E8
    Aug 5, 2022 · 35 min

    “म”किन एक्लाे छ? - S2E8 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    हरेक मानिसकाे जीवन फरक र मन पनि फरक भएका कारण हामी सबकाे हुनुकाे अनुभव फरक छ। हामी सबकाे मनमा आ-आफ्नै ब्रह्माण्ड छ। हामीलाई आफ्नाे अनुभव, आफ्ना कथा र बिचारहरु, आफ्नाे प्रेम, आफ्नाे रिस, आफ्नाे कुरा पुरापुर रुपमा बुझाउन गाह्राे पर्छ। यसैकारण हामी एक्लाे छाैँ जस्ताे अनुभव गर्छाैँ। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E8: “म”किन एक्लाे छ? 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E7
    Aug 4, 2022 · 39 min

    “म”लाई कसैले बुझ्दैन - S2E7 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    हामीले प्रयाेग गर्ने भाषाले केही हद सम्म मात्र हाम्राे कुराकानीलाई धान्न सक्छ। तिमीले भाेगेकाे र अनुभव गरेकाे जस्ताे गरी अरुले तिमीलाई बुझ्नै सक्दैन। समय, परिवेस, अवस्थाहरुमा कसैले तिमीलाई कसरी सुन्छ र कति बुझ्छ भन्ने निर्धारण हुन्छ। त्यसैले तिम्राे जीवन नितान्त तिमीले भाेग्नुपर्ने हुँदा, याे परिस्थीतीलाई प्रेमले स्वीकार। सुरुमा तिम्राे कथा बुझ्ने साथी आफ्नाे तिमी आफैँ बन। र आफ्नाे हुनुकाे पुर्ण स्वीकारले तिमीमा शान्ति खुलाउन सक्छ। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E7: “म”लाई कसैले बुझ्दैन 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E6
    Aug 2, 2022 · 11 min

    “जसकाे खाेज तिमीमा छ” - S2E6 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E6: “जसकाे खाेज तिमीमा छ” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E5
    Jul 30, 2022 · 12 min

    “तिमी त्यही हाै” - S2E5 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E5: “तिमी त्यही हाै” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E3
    Jul 27, 2022 · 15 min

    “स्वयं” - S2E3 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E3: “स्वयं” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

  • S2 · E2
    Jul 26, 2022 · 21 min

    “म”लाई कसरी चिनाैँ? - S2E2 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

    🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E2: “म”लाई कसरी चिनाैँ? 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

Showing 1–20 of 20 episodes